The Cinemax Hub

सुगम पोखरेलको स्वरमा नयाँ गीत तिमी फर्केर आयौ सार्वजनिक

Facebook
Twitter
WhatsApp

सुगम पोखरेलको स्वरमा नयाँ गीत तिमी फर्केर आयौ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदिप चापागाईं को शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज सुन्न सकिन्छ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ , बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ। प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन्। भिडियोमा उत्तम हुमागाईको छायांकन , अनिता ग्वाचाको मेकअप र बिकास धमलाको सम्पादन समाबेश छ।

/ सम्बन्धित समाचार /