
गौँथली’लाई दर्शकको साथ, सिनेमाका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक नगर्न निर्देशक रिजालको आग्रह
काठमाडौं । चलचित्र ‘गौँथली’ले बक्स अफिसमा आफ्नो उपस्थिति बलियो बनाउँदै सकारात्मक व्यापारिक लय समातेको छ । प्रदर्शनको सुरुवाती दिन (शुक्रबार) औसत व्यापार गरेको यस चलचित्रले शनिबार











