The Cinemax Hub

मलाई टाढा हुँनु छैन’ भन्दै रोमान्टिक बने किरण र सोफिया

Facebook
Twitter
WhatsApp

केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको ‘मलाई टाढा हुँनु छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई केशवले रोमान्टिक शैलीमा बनाएका छन् ।

यो गीतमा गायिका रानी शाक्य र गायक बल बहादुर राजवंशीको स्वर छ । गीतमा ध्रुब केसीको शब्द, समीरा थपलियाको संगीत छ ।

भिडियोमा मोडलद्धय किरण भुजेल र सोफिया दरेलले अभिनय गरेका छन् । भिडियोमा यी दुई मोडल रोमान्टिक देखिएका छन् । भिडियोको लोकेशन आकर्षक छ ।
दिन्सन शाहको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /