The Cinemax Hub

गायक कुमार सानु र गायिका रानी शाक्यको नयाँ हिन्दी युगल गीत ‘शिद्दत’ सार्वजनिक

Facebook
Twitter
WhatsApp

भारतका चर्चित गायक कुमार सानु र गायिका रानी शाक्यले नयाँ हिन्दी युगल गीत ‘शिद्दत’ सार्वजनिक गरेका छन् । नील शाक्यको संगीत रहेको यो गीतमा निशिला शाक्यको शब्द छ ।

सार्वजनिक गीतको भिडियोमा मोडलद्धय अभिषेक खड्का र कुसुम शर्माको अभिनय हेर्न सकिन्छ । रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ ।

सार्वजनिक गीतको भिडियोमा अभिषेकसँग मोडल कुसुम शर्मा रोमान्टिक देखिएका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /