The Cinemax Hub

धर्मेन्द्र सेवनको नयाँ गीत ‘तिमिलाई नदेख्दा’ सार्वजनिक

Facebook
Twitter
WhatsApp

गायक धर्मेन्द्र सेवनले नयाँ गीत ‘तिमीलाई नदेख्दा’ ल्याएका छन् । धर्मेन्द्रको संगीत रहेको गीतमा मुक्ति रोकाको शब्द छ ।

रोमान्टिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिशा राई फिचर्ड छन् । भिडियोको निर्देशन छेवाङ्ग लामाले गरेका हुन् । सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोको सम्पादन र कलर विजेश पौडेलको छ ।

बिहिबार प्रेसमिट गर्दै तिमीलाई नदेख्दा सार्वजनिक गरिएको हो । प्रेसमिटमा गायक सुगम पोखेरेल, गायिका सुबानी मोत्तान, नायिका रिमा विश्वकर्मा र हाँस्यव्यांग्य कलाकार सन्दिप क्षेत्रीले धर्मेन्द्र र मुत्तीको गीतलाई शुभकामना दिए ।

Cinemax Hub

/ सम्बन्धित समाचार /