The Cinemax Hub

फिल्म “इश्वर” को सम्पुर्ण छायाँकन २७ दिनमा सम्पन्न

Facebook
Twitter
WhatsApp

राजु गिरीको निर्देशन रहेको फिल्म “इश्वर” को सम्पुर्ण छायाँकन २७ दिनमा सकिएको छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको मुख्य भुमिकामा ध्रुब थापा अनु शाह पृथ्वी राज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा,सबिन बास्तोला, माओत्से गुरुङ, ,रबिन्द्र झा,बुद्धि लामा,शिशिर बाङ्देल,सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको छ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रेहेको फिल्ममा अर्जुन पोखरेल राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

फिल्मको सम्पूर्ण छायाँकन ,पोखरा,हेम्जाकोट गरिए छ।

Cinemax Hub

/ सम्बन्धित समाचार /