The Cinemax Hub

Cinemax Hub

बबिना भट्टराईको ‘बालापनको तीज’ सार्वजनिक

काठमाडौं | यस वर्षका तीजका लागि भनेर गायक गायिकाले आफ्ना सिर्जनाहरु दर्शकमाझ पस्किरहेका छन्। तीज आउन डेढ महिना बाँकी रहदा गायक गायिकाहरु तीजका लागि युट्युबमार्फत

फिल्म ‘जय हो’को नयाँ गीत ‘राजा-रानी’ सार्वजनिक

आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’को नयाँ गीत ‘राजा-रानी’ सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक थिमको

सिनेमा ‘ऐंचो पैंचो’को पहिलो गीत रिलिज

आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ऐंचो पैंचो’को पहिलो गीत रिलिज गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत

दक्षिण भारतीय सिनेमा ‘धुमम्’को नेपाल रिलिज कर्न्फम

दक्षिण भारतीय सिनेमा ‘धुमम्’को नेपाल रिलिज कर्न्फम भएको छ । सिनेमाको नेपाल प्रदर्शन अधिकार सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले किनेको हो । फहाद फासिलको मुख्य

‘माइत जाने हो’ भन्दै आए प्रताप र रिज्योना

काठमाडौं ।तीज नजिकिदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको

सिनेमा जय हो को प्रचारमा अभिनेता सलोन बस्नेत निकै व्यस्त

अभिनेता सलोन बस्नेत यतिबेला आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा जय होको प्रचारमा निकै व्यस्त छन् । केही दिनमा सिनेमा रिलिजको लागि अष्ट्रेलिया

सिनेमा ‘अदृश्य’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक

अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भुमिका रहेको सिनेमा ‘अदृश्य’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा सार्वजनिक २ मिनेट १३

शिव परियारको एकल स्वर तथा संगीतमा तयार भएको गीति एल्बम “तिमी र म” विमोचन

काठमाडौंमा एक कार्यक्रम आयोजना गरि लोकप्रीय गायक तथा संगीतकार शिव परियारको एकल स्वर तथा संगीतमा तयार भएको गीति एल्बम “तिमी र म” विमोचन गरिएको छ

सिनेमा ‘हामी तीन भाई’को मुख्य भुमिकामा दुई अभिनेत्री लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित

मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हामी तीन भाई’को मुख्य भुमिकामा दुई अभिनेत्री लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित भएका छन् । सिनेमामा लक्ष्मीको जोडी

हामी तीन भाई’को मुख्य अभिनेत्रीको रुपमा आश्मा गिरी अनुबन्धित भएकी छन्

निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हामी तीन भाई’को मुख्य अभिनेत्रीको रुपमा आश्मा गिरी अनुबन्धित भएकी छन् । उनी ‘ड्रिमगर्ल’ पश्चात ठुलो पर्दामा कमव्याक