The Cinemax Hub

Kumar Acharya

‘नरसिंहाः अवतार’ ले सबै कलाकारलाई समेट्दै ल्यायो नयाँ पोस्टर

दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्मको पोस्टरमा यसमा अभिनय गरेका सबैजसो

अच्छा लेकिनमा राजेश, राजसँगै नीति र सनिषाको नृत्यकाठमाडौं । फिल्म ‘दैव संजोग’मा समावेश गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ ।

द्विअर्थी संवादमा दुखी आत्मा टिजर

काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘दुखी आत्मा’को टिजर सार्वजनिक भएको छ । ३ मिनेट १५ सेकेण्डको टिजरका अधिकांश संवाद द्विअर्थी छन्