
सौगातको नयाँ चलचित्र ‘बब डाई’को छायांकन सुरु, १२ वर्षपछि निर्देशनमा फर्किए प्रबिन
काठमाडौं : नयाँ चलचित्र ‘बब डाई’को छायांकन सुरु भएको छ । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रको गएको सोमबार











