The Cinemax Hub

समाचार

पहारी,उप्रेती र सुबेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान, ढुङ्गाना र उप्रेतीलाई ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’

काठमाडौं : अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार बिष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। बिहिबार

‘ऊनको स्वीटर’ : पाँचौँ दिनमा देशभर हाउसफुल शोको बाढी, सुजन-विपिनसहित देशव्यापी दर्शक भेट्ने योजना

काठमाडौं – चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै दर्शकको मन जित्न मात्र होइन, व्यापारिक सफलता पनि आर्जन गर्दै सनसनी मच्चाइरहेको छ । रिलिजको पाँचौँ

हसन राईको गीतमा एलिशा राई ‘नायुमा’

काठमाडौ : गायक हसन राईको ‘नायुमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शशि गुरुङको शब्द तथा संगीत रहेको गीतको भिडियो रिलिज भएको हो।

‘के घर के डेरा : घर नं २’को अग्रिम बुकिङ खुला, देशभर उच्च शो

काठमाडौं । भोलीबाट प्रदर्शनमा आउने सिनेमा ‘के घर के डेरा : घर नं २’को अग्रिम बुकिङ खुला भएको छ। यस सिनेमाको मंगलबार साँझदेखि अग्रिम बुकिङ

केकीले भनिन् : पहिलोपटक यति राम्रो सिनेमामा काम गर्ने मौका मिल्यो

काठमाडौं । अभिनेत्री केकी अधिकारी एक वर्षपछि पर्दामा देखिने भएकी छन् । ‘के घर के डेरा : घर नं २’ मार्फत उनी एक वर्षपछि सेतो

सत्य कहिल्यै लुक्दैन: चलचित्र ‘महाभोज’का कलाकारको मध्यरातको फेसबुक पोस्टले मच्चायो सनसनी

काठमाडौं – मङ्गलवार अबेर राति अचानक सामाजिक सञ्जाल तात्यो । नेपाली चलचित्र उद्योगसँग जोडिएका दर्शक, समर्थक र पत्रकारहरूले एकै प्रकारको स्ट्याटस देखे – ‘सत्य कहिल्यै

दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा ः घर नं २’ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा : घर नं २’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर

३५ दिनमा सकियो ‘जनै हराएको बाहुन’

काठमाडौं । सिनेमा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ । निर्माणपक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै

२८ दिनमा सकियो शोभितको ‘पीआर’को छायांकन

काठमाडौं : निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’को छायांकनको प्याकअप भएको छ। निर्माण टिमले सुटिङ थालेको २८ दिनमा छायांकन सकेको हो। निर्देशक बस्नेतले अष्ट्रेलियामा १८ दिन