The Cinemax Hub

रिलिज डेट

‘ऊनको स्वीटर’को भारत रिलिज: सिक्किम, दार्जिलिङ देखि दिल्लीसम्म प्रदर्शन

काठमाडौं – नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै उल्लेखनीय सफलता बनाएको चलचित्र ‘ऊनको स्वीटर’ अब भारतमा रिलिज हुने भएको छ। आर्टमान्डूले निर्माण गरेको

माघ १ गते नै आउने भयो दया र शाइसा अभिनित फिल्म ‘मिरमिरे’,बाहिरियो २ पोस्टर

काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भएको सिनेमा ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक भएका छन्। जसका सिनेमाका मुख्य कलाकार फिचर्ड छन्। दयाहाङ राई र एक बाल

पुष १० गते रिलिज हुने ‘मुगलान’को टिजर रिलिज

काठमाडौं । रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म ‘मुगलान’ टिजर रिलिज भएको छ। निर्माण टिमले आइतबार फिल्मको टिजर युना डिजिटल युटुब च्यानलमार्फत गरेको हो। ३९ सेकेण्डको

चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन

यो वर्ष प्रतिक्षाको रुपमा हेरिएको फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ । झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका

‘रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर ? माघ २३ गतेबाट रिलिज हुने

फिल्म ‘रमिताको पिरती’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म माघको २३ गतेबाट रिलिजमा आउने पक्का भएको

‘पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल

काठमाडौं : आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार फिल्ममा समावेश गीत

‘बलिदान’को ट्रेलर सार्वजनिक, समीर भट्टको दमदार एक्सन

काठमाडौं – नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत दर्शकमाझ चर्को उत्सुकता जगाइसकेको चलचित्रले

सुरक्षा पन्त अभिनित चलचित्र ‘धागो’ कार्तिक २८ मा रिलिज हुने, नेपाल–भारतमा एकसाथ प्रदर्शन गरिने

काठमाडौं – अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘धागो’ आउँदो कार्तिक २८ गते नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने भएको छ। शुक्रवार

बल्छी धुर्बेले चलचित्र बनाउँदै, घोषणा गरे ‘गोबर गणेश’

काठमाडौं । चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । ‘गोबर गणेश’लाई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्नेछन् । बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने चलचित्र

‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको गीतको अडियो