The Cinemax Hub

चलचित्र प्रकाशको प्रिमियर शो फोटो फिचर

Facebook
Twitter
WhatsApp

बुधबार फिल्म ‘प्रकाश’को भव्य प्रिमियर गरिएको छ । प्रिमियरमा शिर्ष भूमिका निभाएका नायक प्रदीप खड्का र अभिनेत्री दिया मास्केको अभिनयको सबैले प्रशंसा गरे । यही शुक्रबारदेखि प्रदर्शनमा आउने दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’को प्रिमियरमा शोमा को को पुगे त ? यी तस्बिरहरु हेर्नुस् :

/ सम्बन्धित समाचार /