The Cinemax Hub

जेनेलियाको ‘सिलभरिङ द स्टोरी अफ डिप्रेसन’ सार्वजनिक

Facebook
Twitter
WhatsApp

जेनेलिया श्रेष्ठको सर्ट फिल्म ‘सिलभरिङ द स्टोरी अफ डिप्रेसन’ सार्वजनिक भएको छ । सोमबार सर्ट फिल्म जेनेलियाको अफिसियल युटुब च्यानलमा सार्वजनिक भएको हो । डिप्रेसनले एउटा ब्यक्तीलाई पार्ने असर अनि सकारात्मक सल्लाहले अँध्यारोबाट उज्यालो तर्फको जीवनलाई सर्ट फिल्ममा प्रस्तुत गरिएको छ ।

जेनेलिया श्रेष्ठले यस सर्ट फिल्मले दर्शकलाई मज्जाको सन्देश दिनेमा विश्वस्त रहेको बताईन् । सार्वजनिक सर्ट फिल्ममा कथा जेनेलियाकै हो । भने अभिनय पनि उनकै रहेको छ । उक्त कथाको सम्पादन उत्तर राना मगरले गरेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /