The Cinemax Hub

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘२ नम्बरी’को प्रचार प्रसारको लागी भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आइपुगेकी छिन्

Facebook
Twitter
WhatsApp

असोजको २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘२ नम्बरी’को प्रचारको लागि मुख्य भुमिकामा रहेकी भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आइपुगेकी छिन् । छायांकन सकेर स्वदेश फर्केकी उगेन रिलिजको मिति नजिकिँदै गर्दा नेपाल आएकी हुन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माण पक्ष छ । फिल्मका कलाकार अन्य प्रोजेक्टमा व्यस्त हुँदा ट्रेलर सार्वजनिक गर्न नसकेको निर्माण पक्षले बताएको छ ।

अब उगेन पनि भुटानबाट नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ । यो फिल्ममा उगेनको जोडीको रुपमा दयाहाङ राइले काम गरेका छन् । यस्तै, उपासना सिंहको जोडीको रुपमा सौगात मल्ललाई देख्न सकिनेछ । किरण नेपाली फिल्मका प्रस्तुतकर्ता

Cinemax Hub

/ सम्बन्धित समाचार /