मोहन गमालको प्रस्तुति अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन अनि अभिनय रहेको आरम्भ मुभी ओएस आर डिजिटल बाट रिलिज गरिएको छ गलत कामको परिणाम गलत नै हुन्छ भन्ने मुल आसय बोकेको आरम्भ मुभी मा प्रीज्योल भण्डारी , विशाल अग्रवाल , अमृता मगर, देव महर्जन , गङा कुवर, र शंकर अधिकारी घायलको अभिनय रहेकोछ नित्याशिवा, राजेस पायल राई को स्वर मा शंकर अधिकारी घायलको गीत र संगीत रहेको छ भने कृष्ण पाण्डे को छायांकन , देव महर्जन को द्वन्द डिके हमालको नृत्य र श्रृङ्गार रहेकोछ

आरम्भ मुभी ओएस आर डिजिटल बाट रिलिज

Cinemax Hub
- मंसिर १४, २०७९
Facebook
Twitter
WhatsApp



/ ताजा अपडेट /
-
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी
-
फिल्म हुक्का ‘एन एब्सर्ड ड्रिम’ आगामी नयाँवर्षको जेठ १२ गते रिलिज हुने
-
सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ
-
सिनेमा ‘जय हो’ को बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा
-
गायक रवी ओड स्वर रहेको गीत 'ओई मेरी रामप्यारी'को भिडियो रिलिज
-
फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक
-
सिनेमा ए साथी सुनको थ्रिलर टिजर सार्वजनिक
