The Cinemax Hub

निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रमा आज अभिनेता आर्यन सिग्देल अनुबन्धित

Facebook
Twitter
WhatsApp

निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रमा आज अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन । बुधबार निर्माता र अभिनेता आर्यनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।यसै चलचित्रमा यसअघि नै अभिनेता मुकुन भुसाल अनुबन्धित भैसकेका छन् । अनटाइटल प्रोजेक्टको चलचित्रमा अभिनेत्री भने तय भएको छैन ।

आगामी फागुन पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रको नेपाल र यूएईको दुबईमा छायांकन हुनेछ । लक्ष्मण सुवेदीको पटकथा रहने छ। जय माँ दुर्गे फिल्म्स प्रािलको ब्यानरमा बन्ने चलचित्रको निर्मातामा छिरिङ तेन्डुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्ले छन्

/ सम्बन्धित समाचार /