सन्तोष सुनारको आवाजमा रहेको नयाँ गीत ‘छोए हुन्थ्यो’ सार्वजनिक भएको छ । सन्तोषको नै शब्द, संगीत र कम्पोजमा गीत तयार भएको हो। सौरभ लामिछानेको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सौरभले नै खिच्ने र सम्पादन गर्ने काम गरेका छन्। भिडियोमा सुर्जन टि जी र असिम रानाभाट फिचर रहेका छन्। रईला प्रोडक्सनले तयार पारेको भिडियो निकै बोल्ड बनाइएको छ । सुर्जनले निर्माण गरेको भिडियोमा सागर लामिछाने कार्यकारी निर्माता रहेका छन्।

सन्तोष सुनारको आवाजमा रहेको नयाँ गीत ‘छोए हुन्थ्यो’ सार्वजनिक

Cinemax Hub
- फाल्गुन १५, २०७९
Facebook
Twitter
WhatsApp



/ ताजा अपडेट /
-
फिल्म ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदै
-
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी
-
फिल्म हुक्का ‘एन एब्सर्ड ड्रिम’ आगामी नयाँवर्षको जेठ १२ गते रिलिज हुने
-
सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ
-
सिनेमा ‘जय हो’ को बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा
-
गायक रवी ओड स्वर रहेको गीत 'ओई मेरी रामप्यारी'को भिडियो रिलिज
-
फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक
