The Cinemax Hub

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

Facebook
Twitter
WhatsApp

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् ।  निरौलाले रेजिना उप्रेतीलाई २६  मतको अन्तरले पछि पार्दै विजयी भएका हुन्।

शनिबार राजधानीको बग्गीखानास्थित स्काइ दरबार ब्याङक्वेटमा भएको मतदानमा ४६८  खसेको मतमा मोहनले २३५ मत प्राप्त गरेका थिए भने रेजिनाले २०९ खसेको छ ।

त्यस्तै उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भएका छन् भने महासचिवमा सविन श्रेष्ठ विजयी भएका छन् सचिवमा रामेश्वर बुर्लाकोटि कोषाध्यक्षमा सुनिल कटवाल र सह-कोषाध्यक्षमा पबित्राआच्रार्य विजयी भएका छ्न चलचित्र कलाकार संघको सम्पन्न निर्वाचनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई अनि सफल कार्यकालको शुभकामना ..

/ सम्बन्धित समाचार /