The Cinemax Hub

पर्यटन मन्त्री सुदन राई किरातीको हांत बाट आज शंकर अधिकारी घायल सम्मानित

Facebook
Twitter
WhatsApp

रामेछाप सास्कृतिक कलाकार समाजले सम्मान गरेको कार्यक्रममा माननीय पर्यटन मन्त्री सुदन राई किरातीको हांत बाट आज शंकर अधिकारी घायल सम्मानित भएकाछ्न।

सिम्पल सिम्पल कान्छी को डिम्पल पर्ने गाला, तिम्रो आँखा मा बस्ने रहर भो मलाई , घरी मुसु मुसु मुस्कुराएर मार्‍यौ, मेरि बास्सैको सिर्ष गीत ,छक्का पन्जा 4 को सिरुपाते जुँगामा दाहिने हातको ताउ लगाएत दर्जनौं गीत रहेकोछ उक्त कार्यक्रममा गाएक भोजराज काफ्ले लगाएत रामेछापका बर्तमान निबर्तमान सासद समाजसेवि रमेश बाबू श्रेष्ठ लगाएत ब्यक्ती हरु लाई सम्मान गरिएको थियो।।

Cinemax Hub

/ सम्बन्धित समाचार /