The Cinemax Hub

झरना थापाको भगवत गीता भदौ २९ मा

Facebook
Twitter
WhatsApp

सुनिल कुमार थापाले निर्माण गरेको फिल्म ‘भगवत् गीता’ आगामी भदौ २९ गते रिलिज हुने भएको छ । निर्माण टिमले बिहिबार फिल्मको प्रदर्शन मिति तय भएको जानकारी दिएका छन्suhana ।

झरना थापा निर्देशित यो फिल्म यसअघि भदौ १५ गतेलाई रिलिज मिति तोकिएको थियो । यहि समयमा अर्थात भदौ २१ मा शाहरुख खान अभिनित फिल्म ‘जवान’ आउने निर्माण टिमले थाहा पाएपछि सरेर भदौ २९ गते पुगेको हो।

फिल्म ‘भगवत् गीता’मा धीरज र सुहाना,विपिन कार्कीको पनि अभिनय रहेको छ। यो फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्म्स र मोफसलमा निर्माता थापाकै त्रिनेत्रम डिष्ट्रिब्युसन कम्पनीले वितरण गर्ने भएका छन्।

/ सम्बन्धित समाचार /