The Cinemax Hub

सविर श्रेष्ठको निर्देशनमा ‘लैजाउ माया’ को भिडियो हाईलाइट्स नेपालमा सार्वजनिक

Facebook
Twitter
WhatsApp

फिल्म निर्देशक सविर श्रेष्ठको निर्देशनमा ‘लैजाउ माया’ को भिडियो हाईलाइट्स नेपालले सार्वजनिक गरेको छ । मेलिना राई र किरण भुजेलको स्वर रहेको गीतमा सुभाष भुषालको संगीत र सन्दिप डाँगीको शब्द छ ।

]भिडियोमा पुष्प खड्का र नम्रता सापकोटा फिचर्ड छन् । भिडियोमा ३० जना कोरस छन् । डान्सिङ विथ स्टार नेपाल सेकेण्ड रनर–अप तथा बुगीवगी नेपालका टप ९ सुभम् भुजेलको कोरियाग्राफी रहेको उक्त म्युजिक भिडियो इश्वर सिन्केमनाको छायाङ्कन, रेनिश फागोको कलर र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

हाईलाईट्स नेपालको प्रस्तुती रहेको भिडियो जनक तामाङले निर्माण गरेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /