The Cinemax Hub

तिलकको “काचो पात” सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं : मायालुका लागि मुटु झिकेर दिन सक्ने भावको गीत लिएर आएका छन् तिकल रामदाम । ‘काचो पात’ बोलको गीतमा उनले मायामा परेका प्रेम जोडीको वार्तालापलाई गीति शैलिमा प्रस्तुत गरेका छन् ।

तिलक सहित बिष्णु परियार र जय देवकोटाक स्वर रहेको गीतमा सागर लामाको संगीत र राजन बाबू पन्तको शब्द रहेको छ । संगीत सम्योजनको जिम्मा भने हेमन्त कान्छा रसाईलीले लिएका छन् ।

सेर साउदले निर्देशन गरेको गीतको भिडियोमा तिलक र जुना कार्की फिचर्ड छन् । मुकेश हुमागाईँले खिचेको भिडियो बिनोद बमले रंग सम्योजन र सम्पादन गरेका हुन् । शृगारको जिम्मा सरगम गाहाले लिएका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /