The Cinemax Hub

नित्याशिवाको बाबा आमा मेरो भगवान गीत रिलिज

Facebook
Twitter
WhatsApp

बिरेन्द्र कोइरालाको प्रस्तुति रहेको बाबा आमा मेरो भगवान बोलको नित्याशिवाको स्वरमा रहेको गीत नित्याशिवा युटुब च्यानल बाट रिलिज गरिएकोछ यो संसारमा आमा बाबा भन्दा ठूलो कोहि हुन्न भन्ने मुल आसय बोकेको गीतमा शंकर अधिकारी घायलको गीत, बिकाश चौधरीको संगीत , नित्याशिवाको स्वर सन्जय हमालको संगीत सम्योजन रहेकोछ भने ए लेभल स्टुडियोमा रेकर्ड गरिएको गीत लाई अजय अधिकारीले रेकर्डिङ गरेकाछन भने मिक्सिङ/ मास्टरिङ गोबिन्द सोनिले गरेका हुन।

सन्तोष पराजुलीको छायांकन मदन न्यौपानेको शृङार रहेको भिडियो लाई प्रेम शर्मा पौडेलले सम्पादन गरेकाछन गीतमा शंकर अधिकारी घायल, मोहन गमाल, चन्द्रबहादुर कटुवाल , माया कटुवाल , नित्याशिवा र बालकलाकार दिपशिका कोइरालाको अभिनय रहेको भिडियो लाई शंकर अधिकारी घायलले निर्देशन गरेकाछन।

सुनिता कटुवाल कोइराला, बिशुका कोइराला, रिशुका कोइरालाको निर्माण रहेको छ।।
बाबा आमा समर्पित रहेको यो गीत बुवाको मुख हेर्ने दिनको लागि विशेष रुपले तयार गरिएकोछ।।।

Cinemax Hub

/ ताजा अपडेट /

/ सम्बन्धित समाचार /