The Cinemax Hub

तिमी बिना बोल गरेको गीतको भिडियो सार्वजनिक

Facebook
Twitter
WhatsApp

नेपाली चलचित्र र नेपाली म्युजिक भिडियोका पोस्टर डिजाइन र नेपाली चलचित्र को प्रचार प्रसार गर्ने टिम नोभिस आर्ट्सले बनाएको तिमी बिना बोल गरेको गीतको भिडियो सार्वजनिक भएको छ।

सनिस श्रेष्ठ को स्वरमा रहेको गीतमा फोसिलले संगीत दिएका छन भने शब्द मन्जु रिजालको रहेको छ। भिडियो मा प्रकाश दीप तिमिल्सिना र गीता ढुंगानाको अभिनय रहेको छ भने गीतको भिडियोलाई ललित बिष्टले निर्देशन गरेका हुन।

Cinemax Hub

/ सम्बन्धित समाचार /