The Cinemax Hub

‘कति पीडा यस्ता हुन्छन्, मुटुभरी सजाऊ जस्तो’ बोलको म्यूजिक सार्वजनिक

Facebook
Twitter
WhatsApp

चर्चित गायक राज सिग्देलको स्वरमा ‘कति पीडा यस्ता हुन्छन्, मुटुभरी सजाऊ जस्तो’ बोलको म्यूजिक सार्वजनिक भएको छ । भिडियोमा विजय पुन, सचिन परियार, आयुषा गौतम लगायतका कलाकारले अभिनय गरेका छन्।

सुप्रिम राज विश्वकर्माको संगीत र महेश श्रेष्ठको शब्द रचना बनेको म्यूजिक भिडियोको मास्की मगरले निर्देशन गरेका हुन् । भिडियो ‘सुप्रिम क्रियसन’ नामक यू–ट्यूव च्यानल मार्पmत सार्वजनिक गरिएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /