The Cinemax Hub

म्युजिक भिडियो सुरा र सुन्दरी सार्वजनिक

Facebook
Twitter
WhatsApp

अभिनेता पुष्कर राउत र मोनिका बुढाथोकीको अभिनय रहेको म्युजिक भिडियो सुरा र सुन्दरी सार्वजनिक गरिएको छ ।

शिव परियारको स्वर रहेको म्युजिक भिडियोमा हरि मानन्धर विवशको शब्द रचना तथा सुरेश गैरेको संगीत छ । बिनय राज पौडेलको निर्देशन रहेको म्युजिकक भिडियोलाई रामेश्वर हुमागाईले खिचेका हुन् ।

सविन घिमिरे, दिपक शाह र पवन लामाको लगानी रहेको भिडियोमा हरि शर्मा, बिनोद बुढाथोकी, कृष्णभक्त निरौला र बिद्या निरौलाकोे पनि अभिय रहेको छ । भिडियोमा रवी केसीको मेकअप, मिलन विश्वकर्माको कलर र पदम सुवेदीको समपादन रहेको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /