The Cinemax Hub

एक दशकपछि दीपक,जितु र सीताराम एउटै फ्रेममा,खेल्दैछन् पाँचपाण्डव’

Facebook
Twitter
WhatsApp

काठमाडौं :

कमेडियन सीताराम कट्टेल ‘धुर्मुस’, दीपकराज गिरी र जितु नेपाल ‘मुन्द्रे’ एउटै फिल्ममा देखिने भएका छन्। यी तीन कलाकारलाई एउटै फिल्ममा निर्देशक वसन्त निरौलाले अभिनय गराउन लागेका हुन्।

उनका अनुसार ‘पाँच पाण्डव’मा यी तीन कलाकारलाई देख्न पाइने भएको हो। केहि दिनअघि तीनैजना कलाकार गण्डकी प्रदेशको विभिन्न जिल्लामा पुगेको तस्विर रिलिज गरेका थिए। दीपक, धुर्मुस र जितुले यसअघि फिल्म ‘वडा नम्बर ६’मा यी तीनैजनाले सहकार्य गरेका थिए। जुन फिल्म दर्शकमाझ आइसकेको १० वर्ष भइसकेको छ।

thecinemaxhub

/ सम्बन्धित समाचार /