The Cinemax Hub

‘यति छिटो’भन्दै आए गायक सुगम पोखरेल

Facebook
Twitter
WhatsApp

काठमाडौं :

गायक सुगम पोखरेलले नयाँ ‘यति छिटो’ को भिडियो सार्वजनिक गरेका छन्। भुषण खरेलको शब्द रचना रहेको यस गीतमा संगीत जेम्स प्रधानले दिएका छन्।गीतका खरेलले २ दशकअघि नै रेकर्ड गरिएको यो गीतलाई आफ्नो जन्मदिनको अवसर पारेर रिलिज गरेका हुन्। ‘म रोएँ पनि तिमी हाँसिदिनु’जस्ता गीतका शब्ले भाव पोखेका छन्।

गीतको भिडियोमा गायक पोखरेल आफैले अभिनय गरेका छन्। उनलाई भिडियोमा सबिना राउतले अभिनयमा सघाएकी छन्। दिनेश थापाको छायांकन,सम्पादन तथा निर्देशन रहेको यस गीतको भिडियोलाई गायक पोखरेलले आफ्नै युटुब च्यानलमा राखेका छन्।

thecinemaxhub

/ सम्बन्धित समाचार /