The Cinemax Hub

समाचार

‘माग्ने राजा’को २ हप्ताको कमाई कति ?

काठमाडौं : ऋषि लामिछाने निर्देशित सिनेमा माग्ने राजाले रिलिजको १२ औं दिनसम्म आइपुग्दा बक्स अफिसमा ४ करोड माथिको व्यापार गरेको छ । भदौको ६ गतेबाट

‘रिमै’ दोस्रो गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक

आगामी शुक्रबार अर्थात् भदौ २० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा

रोयल नेपाल रोधी क्लबले आफ्नो प्रथम वार्षिकोत्सव भदौ १८ गतेदेखि २२ गतेसम्म लाजिम्पाटमा मनाउने

काठमाडौं : नेपालकै पहिलो विलासी दोहोरी रेष्टुरेन्ट रोयल नेपाल रोधी क्लबले आफ्नो प्रथम वार्षिकोत्सव भदौ १८ गतेदेखि २२ गतेसम्म लाजिम्पाटमा मनाउने भएको छ । यस

यश कुमारको नयाँ गीत ‘हल्का हल्का’को भिडियो सार्वजनिक

गायक यश कुमारले नयाँ गीत ‘हल्का हल्का’को भिडियो सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिकल सिनेमाको रुपमा तयार पारिएको यो गीतको

पाटनबाट चलचित्र ‘कुमारी’को छायाङ्कन सुरु, बङ्गलामुखीमा शुभ मुहूर्त

काठमाडौं – चलचित्र ‘कुमारी’ को छायाङ्कन सुरु भएको छ। मङ्गलवार बिहान चलचित्रको औपचारिक शुभ मुहूर्त ललितपुरको बङ्गलामुखी मन्दिरमा गरिएको छ, जहाँ चलचित्रका मुख्य कलाकार, निर्देशक, र

‘प्रेम गीता’को टिजर रिलिज

काठमाडौँ : राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्म ‘प्रेम गीता’को टिजर रिलिज भएको छ। निर्माण पक्षले फिल्मको १ मिनेट ११ सेकेण्डको टिजर ओएसआरको युटुब च्यानलमार्फत रिलिज

एकता पौडेल निर्देशित ‘हर्ष’का दुई पोस्टर सार्वजनिक

एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’को फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ । सोमबार बिहान सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । सिनेमा मंसिर १२ गते

नेपाली चलचित्र ‘रिहाना’ बुसान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने

काठमाडौं – दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस

मिलन आलेको निर्देशनमा `पूरा भयो सपना मेरो´

निर्देशक मिलन आले मगरको निर्देशनमा `पूरा भयो सपना मेरो´ नामक फिल्म बन्ने भएको छ । सामाजीक प्रेमकथानक फिल्मको छायांकन दशै लगतै सुरु गरिने बताइएको छ

‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोह’ सम्पन्न

काठमाडौँ, भदौ १५ – चलचित्र विकास बोर्डले चाबहिलस्थित आफ्नै भवनमा आयोजना गरेको ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोह’ भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि