The Cinemax Hub

‘पापाकी परि’ म्युजिक भिडियो लोकप्रिय बन्दै आयो युटुबको ट्रेन्डीङ

Facebook
Twitter
WhatsApp

काठमाडौँ – ‘पापाकी परि’ म्युजिक भिडियो युटुब ट्रेन्डीङको आउन सफल भएको छ । सो भिडियो आशिष अभिरलको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।
शिब हमालको शब्द, आशिष अभिरलको संगीत रहेको सो गीतमा गायिका शुशिला पाठक र स्वयंम संगीतकार अभिरलको अवाज सुन्न सकिन्छ । छोटो समयमा यस गीतले लोकप्रियता पाएसंगै विवादमा पनि तानिएको थियो
यस म्युजिक भिडियोमा चर्चित मोडेल करिश्मा ढकाल, मौसम हिमाली, आशिष अभिरल र शुशिला पाठक लगाएतका कलाकारहरुको अभिनय रहेको छ । तीज गीतमा आधारित म्युजिक भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन भने छायांकन नबराज उप्रेतीले  गरेका छ्न
भिडियोको एउटा दृश्यलाई लिएर चर्को आलोचना खेप्नुपरेको थियो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /