काठमाडौँ – ‘पापाकी परि’ म्युजिक भिडियो युटुब ट्रेन्डीङको आउन सफल भएको छ । सो भिडियो आशिष अभिरलको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको हो ।
शिब हमालको शब्द, आशिष अभिरलको संगीत रहेको सो गीतमा गायिका शुशिला पाठक र स्वयंम संगीतकार अभिरलको अवाज सुन्न सकिन्छ । छोटो समयमा यस गीतले लोकप्रियता पाएसंगै विवादमा पनि तानिएको थियो
यस म्युजिक भिडियोमा चर्चित मोडेल करिश्मा ढकाल, मौसम हिमाली, आशिष अभिरल र शुशिला पाठक लगाएतका कलाकारहरुको अभिनय रहेको छ । तीज गीतमा आधारित म्युजिक भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन भने छायांकन नबराज उप्रेतीले गरेका छ्न
भिडियोको एउटा दृश्यलाई लिएर चर्को आलोचना खेप्नुपरेको थियो ।

‘पापाकी परि’ म्युजिक भिडियो लोकप्रिय बन्दै आयो युटुबको ट्रेन्डीङ

Cinemax Hub
- भदौ ९, २०७९
Facebook
Twitter
WhatsApp



/ ताजा अपडेट /
-
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी
-
फिल्म हुक्का ‘एन एब्सर्ड ड्रिम’ आगामी नयाँवर्षको जेठ १२ गते रिलिज हुने
-
सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ
-
सिनेमा ‘जय हो’ को बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा
-
गायक रवी ओड स्वर रहेको गीत 'ओई मेरी रामप्यारी'को भिडियो रिलिज
-
फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक
-
सिनेमा ए साथी सुनको थ्रिलर टिजर सार्वजनिक
