The Cinemax Hub

चलचित्र ‘तिम्रो मेरो साथ’ को ‘रुमालै बाटेर’ बोलको गित सार्वजनिक

Facebook
Twitter
WhatsApp

लक्ष्मी पूजाको अवसर पारेर ‘रुमालै बाटेर’ बोलको गीत रिलिज गरिएको छ  चलचित्र ‘तिम्रो मेरो साथ’को गीत सार्वजनिक गरिएको छ।

गीतमा नायक पुष्प खड्का, नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह सन्दिप क्षेत्री अभिनय रहेको छ । सुवास भूषालको संगीत रहेको गीतमा बि पाण्डेको शब्द । स्वर जगदिश समाल र मेलिना राईले दिएका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेको शिव ढकालको छायांकन । भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

फिल्म ‘तिम्रो मेरो साथ’मा रमेश एमके पौडेलको। निर्देशक रहेको छ। सविर श्रेष्ठ फिल्मका लेखक तथा कार्यकारी निर्माता हुन् । फिल्म ‘तिम्रो मेरो साथ’ आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउँदैछ।

Cinemax Hub

/ सम्बन्धित समाचार /