The Cinemax Hub

निर्माता किरण नेपालीको नयाँ म्युजिक भिडियो ‘माया थिएन भने’ सार्वजनिक

Facebook
Twitter
WhatsApp

असोज २१ गतेबाट प्रदर्शनमा आएको फिल्म’२ नम्बरी’का निर्माता किरण नेपाली अभिनित म्युजिक भिडियो ‘माया थिएन भने’ सार्वजनिक गरिएको छ । भिडियोमा किरणको जोडी स्मारिका ढकालसँग बाँधिएको छ ।

एक्का एक्सप्रेसले निर्माण गरेको म्युजिक भिडियोमा उषा मलाह सिम्रनको स्वर रहेको छ । राज कुमार निर्देशित भिडियोमा डिम्पल खरेल र सतिश एस खत्रीको पनि अभिनय रहेको छ । निर्देशक राज कुमारको नै शब्द तथा संगीत रहेको गीतमा उनकै सम्पादन समेत छ । सार्वजनिक म्युजिक भिडियोको छायांकन खेम थापाले गरेका हुन् ।

/ सम्बन्धित समाचार /