
‘मितज्यू’को नयाँ गीत ‘भुनभुन माहुरी’ले ल्यायो प्रेमको मिठासग्रामीण स्वादमा ‘भुनभुन माहुरी’, ‘मितज्यू’प्रति बढ्दो उत्साह
आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आइतबार ओएसआर युट्युब











