
नयाँ र पुरानो कलाकारको संयोजन रहेको फिल्म ‘झरिपछिको इन्द्रेणी’ कस्तो होला ?
काठमाडौं । अर्जुन घिमिरे (पाँडे) निर्देशित ‘झरिपछिको इन्द्रेणी’ नयाँ र पुरानो पुस्ताका कलाकारहरूको मिठो सहकार्यमा बनेको सिनेमा हो । यसमा अघिल्लो पुस्ताका कलाकारदेखि नयाँ पुस्ताका











