‘अन्तिम संस्कार’ फिल्मबारे विजय लामा भन्छन् – यो हाम्रो आफ्नो कथा हो ‘फिल्म मलाई बुवाले दिएको अन्तिम उपहारका रुपमा लिएको छु’
काठमाडौं । वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले चलचित्र ‘अन्तिम संस्कार’ आइरहेका भन्दा बिल्कुलै फरक रहेको दाबी गरेका छन् । निर्माता, निर्देशक एवं कलाकारहरुले समेत





