
डिजिटाइज गरी सुरक्षित राखिएका १० ऐतिहासिक नेपाली चलचित्रले पाए ‘युनिभर्सल’ प्रमाणपत्र
काठमाडौं। तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका १० ऐतिहासिक नेपाली चलचित्रको जाँचपास प्रक्रिया सम्पन्न











