The Cinemax Hub

Kumar Acharya

‘लालीबजार’ आमा र छोरीको कथा हो : लेखक तथा निर्देशक यम थापा

षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ । निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको

राजेशहमालरकरिश्मामानन्धरकोअभिनयमा ‘नाँच्छुरोधीघरैमा’ सार्वजनिक

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले अभिनय गरेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘नाँच्छु रोधी घरैमा’ बोलको गीत ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रतिक्षा गुरुङको स्वर रहेको छ भने शब्द एकनारायण भण्डारीको छ । संगीत दिनेकाम दिपक शर्माले गरेका छन् भने एरेन्ज नरेन्द्र बियोगीले गरेका छन् । भिडियोको सुरुवातमा राजेश र करिश्माको सम्वाद पनि राखिएको छ । खिम बहादुर थापा निर्माता रहेको यो भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । देवेन्द्रले राजेश हमाललाई लिएरै दर्जन माथी भिडियो निर्देशन गरिसकेका छन् । कुनैसमय राजेश हमालको पछाडी बसेर कोरसमा नाँचेका देवेन्द्रले अहिले म्युजिक भिडियोहरु निर्देशन गर्ने गर्छन् । उत्सव दाहालले खिचेको भिडियो बिकाश दाहालले सम्पादन गरेका हुन् । निर्देशक पाण्डेका अनुसार यो भिडियो गएको निर्वाचन भन्दा अगाडी खिचिएको थियो र अहिले सार्वजनिक गरिएको हो । यस्तै ३ बर्षअघि पनि राजेश र करिश्मालाई नै अभिनय गराएर देवेन्द्रले नै एक म्युजिक भिडियो बनाएका थिए ।

चलचित्र परालको आगोको ट्रेलर सार्वजनिक 

आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने  फिल्म ‘परालको आगो’को ट्रेलर रिलिज भएको छ। बिहिबार निर्माण टिमले एक कार्यक्र म गर्दै फिल्मको ट्रेलर रिलिज गरेको हो।सार्वजनिक

 ‘पाँच पाण्डव’ले लक गर्यो रिलिज डेट, आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने

लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ले रिलिज डेट लक गरेको छ । ‘पाँच पाण्डव’ तिहारमा रिलिज हुने भएको छ । तिहारको बिदालाई लक्षित गर्दै

चलचित्र ‘बुकी’

विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार भएको चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ । यस चलचित्रको निर्माण पक्षले

एउटी केटीका लागि दया र सौगात भिड्दा—‘मितज्यू’ टिजरमा ट्विस्ट

जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को टिजर रिलिज भएको छ। आइतबार ओएसआएर युटुबमार्फत फिल्मको टिजर रिलिज भएको हो।  टिजरमा ग्रामिण परिवेशमा गाडी चलाउँदै

जितुको ‘कार्की साइँला’फस्ट लुक्स बाहिरियो,साउन १ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । जितु नेपालको मुख्य भुमिका रहेको फिल्म ‘कार्की साइँला’को पहिलो पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले नयाँ वर्षको अवसर पारेर आगामी साउन

नयाँ वर्षमा पूजाको ‘रत्यौंली’ घोषणा, विजयसँग जोडी पक्का

‘रत्यौली’मा पूजा र विजयको जोडीनयाँ वर्ष २०८३ सालको पहिलो दिनमा नायिका पूजा शर्माले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् ।नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा

यात्रापछि चुपचाप बसेका सलिनमानको कमब्याकको संकेत

 फिल्म ‘ए मेरो हजुर २’बाट अभिनेताका रुपमा डेब्यु गरेका  सलिनमान बनियाले दर्शकमाझ लोकप्रिय भए। पहिलो फिल्मबाट नै दर्शकमाझ नोटिस भएका सलिनमानले दोस्रो फिल्म ‘ यात्राः

‘महाराजाधिराज’का लागि रगतको हस्ताक्षर गर्ने नायक सार्वजनिक

काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र ‘महाराजधिराज’मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर