
७ वर्षको मौनता तोड्दै ‘लेजेन्ड’को दमदार कमब्याक—फेरि बल्नेछ ‘परालको आगो’
नेपाली फिल्म उद्योगमा ‘विश्वासिलो निर्माता’को पहिचान बनाएका सुशील पोखरेल अन्ततः लामो प्रतीक्षापछि फिल्ममा कमब्याक गरेका छन्। त्यो पनि शक्तिशाली कथा ‘परालको आगो’सहित। करिब ७ वर्षको










