The Cinemax Hub

नेपाली

सिनेमा ‘ह्यारी कि प्यारी’को गीत ‘दम दम’ सार्वजनिक

डाक्टर कपिल रिजालको डेव्यु निर्देशकिय सिनेमा ‘ह्यारी कि प्यारी’को गीत ‘दम दम’ सार्वजनिक भएको छ । शनिबार युट्युबमा सार्वजनिक गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड

अनमोल केसी स्टारर सिनेमा ‘छड्के २’को टिजर सार्वजनिक

फागुन १९ मा रिलिज हुने अनमोल केसी स्टारर सिनेमा ‘छड्के २’को टिजर सार्वजनिक भएको छ । १.४६ मिनेट लामो टिजरले ग्याङस्टरको कथा भन्छ । मनाङको

धिरज मगर अभिनित सिनेमा ‘ज्याकी: आइएम ट्वान्टी वान’को औपचारिक घोषणा

धिरज मगर अभिनित सिनेमा ‘ज्याकी: आइएम ट्वान्टी वान’को औपचारिक घोषणा गरिएको छ । बिहिबार सरस्वती पूजाको अवसर पारेर निर्माण कम्पनि आइकोर फिल्म्सको युट्युब च्यानलबाट टाइटल

नयाँ वर्षमा नै फिल्म ‘बिहे पास’ रिलिज हुने भएको छ

नयाँ वर्षमा नै फिल्म ‘बिहे पास’ रिलिज हुने भएको छ । निर्माण टिमले सरस्वती पुजाको दिन पारेर दुई वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको

नायिका सुमी मोक्तानले मोरिसस पुगेर गरिन् प्रेमी विवेकसँग इङ्गेजमेन्ट

डान्सिङ विथ द स्टार्सकी विजेता तथा मोडल, कलाकार सुमी मोक्तानले मोरिसस पुगेर प्रेमी विवेक रावलसँग इङ्गेजमेन्ट गरेकी छन् । मोरिससको जे डब्ल्यु मारियट होटलको समुन्द्री

एक समयका चर्चाका अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त

एक समयका चर्चाका अभिनेता धिरेन शाक्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त छन् । सामाजिक र पारिवारिक कथासहितको सन्देश दिँदै मात्र होइन प्रेमभाव जोडिएका गीति

चलचित्र छायाँकनका लागि रोल्पाले थुप्रै संभावना बोकेको चलचित्रकर्मीहरुले बताएका छन्

चलचित्र छायाँकनका लागि रोल्पाले थुप्रै संभावना बोकेको चलचित्रकर्मीहरुले बताएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा साँस्कृतिक हिसाबले परिचित रोल्पामा चलचित्र छायाँकनका लागि रोजाईमा पार्न सकिने

दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’को आधिकारिक पोस्टर सार्वजनिक

दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ले आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । ‘कबड्डी ४’पछि मुख्य भूमिकामा

आउँदो शुक्रबारदेखि ‘जीवनसाथी’ देशभर प्रदर्शन हुने

प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको

‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटेका छन्

सिनेमा प्रमोसनका लागि मोफसल टूरमा रहेको ‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटेका छन् । बिहिबार कलाकार जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह,