The Cinemax Hub

समाचार

३० लाख रुपैयाँमा गायक आशिष सचिनलाई ओएसआर डिजिटलले गर्यो एक बर्ष अनुबन्धित

काठमाडौँ । दारी फुल्यो वैँशैमा, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी, ए मुना , लगायतका हिट गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले अनुबन्धित गरेको

नम्बरी सुन’ मा गायक राजेशपायल राईको स्वर

राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’ मा गायक राजेश पायल राईले स्वर दिएका छन् । संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतलाई नारायण खातीले

आर्यन र बेनिषाको ‘आउन राजा’ सार्वजनिक

काठमाडौँ। मंसीर महिना लाग्ने बित्तिकै हिन्दु धर्म परम्परा अनुसार विवाहको मौसम आएको छ । शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले विवाह गर्ने हाम्रो सनातन परिपाटी

नयाँ गीत ‘यो सास अल्झियो’ भिडियो सहित सार्वजनिक

काठमाडौँ। गायिका तथा संगीतकार परिचय बनाउन सफल सुशिला बरालका ‘जुनिजुनी तिम्रै हुन मन छ है माया’ ,’तिमीले हेरेर मलाई पुग्ने भए’ जस्ता गीतले दर्शक श्रोताको

चलचित्र ‘द सोल अफ कमान्डो’मंसिर २३ गतेबाट प्रदर्शनमा आउने

२४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट फेरि राजकुमार राईको अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’

रामबाबु गुरुङ निर्देशित सिनेमा फूलबारीको फर्स्टलुक पोस्टर सार्वजनिक

रामबाबु गुरुङ निर्देशित सिनेमा फूलबारीको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माता मनिष ढकालको जन्मदिनको अवसर पारेर सिनेमाको पोस्टर सार्वजनिक गरिएको निर्देशक गुरुङले उल्लेख गरेकका

‘तिम्रो मेरो  साथ’को गीतमा  टिकटक बनाउनुहोस्, २५ हजार जित्नुहोस्

पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय

चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’

गएका बर्ष जस्तै यसबर्ष पनि एपिक नेपाल म्युजिक अवार्डको चौथौं संस्करण हुने भएको छ । प्रियसी म्युजिक प्रालिको आयोजनामा ‘चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’

कस्तो छ हलमा प्रदर्शन भइरहेको ‘लाखे’ ?

काठमाडौं । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम

रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेता आकाश श्रेष्ठको जन्म दिनको अवसर पारेर सार्वजनिक गीतको