‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’मा चर्चित कलाकारदेखी सौन्दर्य विधाका ब्यक्तिहरु सम्मानित
काठमाडौ । पुरानालाई सम्मान, नयालाई प्रोत्साहन भन्ने नाराका साथ नेपाली फेसन एंव मनोरञ्जन क्षेत्रको अवार्ड सम्मान कार्यक्रम नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ सम्पन्न भएको






