
स्वदेशी चलचित्रको डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान
काठमाडौँ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरेको छ। चलचित्र विकास बोर्ड, चाबहिल











