
वैशाख ११ गतेबाट प्रर्दशनमा आउन लागेको फिल्म ‘परालको आगो’को छायांकन ४० दिनमा सम्पन्न
काठमाडौं । सुटिङ थालेको ४० दिनमा फिल्म ‘परालको आगो’को छायांकन सकिएको छ। निर्माण टिमले दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन मंगलबार











