The Cinemax Hub

समाचार

ग्राण्ड प्रिमियरसँगै ‘नेपहपको श्रीपेच २’को प्रशारण सुरु

चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को औपचारिक प्रशारण सुरु गरिएको छ । बिहीबार कान्तिपुर टेलिभिजनबाट कार्यक्रमको ग्राण्ड प्रिमियर गरिएको थियो

डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको न्यूरोडस्थित रन्जना हलमा बिहीबार गरिएको छ

काठमाडौं । सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको न्यूरोडस्थित रन्जना हलमा बिहीबार गरिएको छ । सलिना बस्नेत

हरिबहादुर थापा यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘ईश्वर’ मार्फत निर्माताका रुपमा ‘डेब्यू’ गर्दै

काठमाडौं । व्यापारी पृष्ठभूमिका हरिबहादुर थापा यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘ईश्वर’ मार्फत निर्माताका रुपमा ‘डेब्यू’ गर्दैछन् । फिल्ममा उनले विद्यालयको प्रधानाध्यापकको भूमिकामा पनि अभिनय

फिल्म ‘यो मन त मेरो नेपाली हो’ को गीत ‘तिम्रो आखै रसिलो’ सार्वजनिक

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को गीत ‘तिम्रो आखै रसिलो’ सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालको स्टुडियो र बालाजु

पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर, ‘मोदीबेनी’को लागि मागे आशीर्वाद

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सहभागी भएका छन्।

एक्सन र सस्पेन्सले भरिएको ‘आउटलः दफा २१९’को टिजरमा सुशीलको एङ्ग्री अवतार

असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको लागि विशेष बन्ने देखिएको छ । यो फिल्मको सार्वजनिक टिजरमा सुशिललको एङ्ग्री

के घर के डेराः घर नम्बर २’मा निश्चल बस्नेतको इन्ट्री

साउनको २५ गतेबाट छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकार निश्चल बस्नेतको इन्ट्री भएको छ । फिल्मको मुख्य भूमिकामा बस्नेतलाई

फिल्म ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्म ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन

चलचित्र “नमेटिने घाउ’’को यति बेला स्वरांङ्कन कार्य भैरहेको छ

काठमाडौं,साउन ६। अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ’’ यति बेला स्वरांङ्कन कार्य भैरहेको छ ।चलचित्रमा अभिनय गरेका सांसद

अनुभूति श्रेष्ठको आफ्नो करिअरको अर्को महत्वपूर्ण उपलब्धि

काठमाडौं । नेपाली अभिनेत्री र मोडल अनुभूति श्रेष्ठले आफ्नो करिअरको अर्को महत्वपूर्ण उपलब्धि थपेकी छिन्। विभिन्न अभिनेताहरूसँगका संगीत भिडियोहरूमार्फत दर्शकहरूको मन जितेकी उनले हालै आफ्नो