The Cinemax Hub

रिलिज डेट

सामाजिक वेव सिरिज ‘मै राम्री’ आगामी बिहीबारबाट आउने

पुस, काठमाडौँ । सामाजिक बिषय वस्तुमा निर्माण गरिएको वेव सिरिज ‘मै राम्री’ आगामी बिहीबार (पुस २८) बाट प्रसारण हुने भएको छ । कुन्जना घिमिरेको निर्देशनमा

सिनेमा ‘तिम्रो मेरो साथ’को मोफसल टुर आज मंगलबार पोखराबाट सुरु

आगामी पौष २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तिम्रो मेरो साथ’को मोफसल टुर आज मंगलबार पोखराबाट सुरु भएको छ । सिनेमाका निर्देशक रमेश एमके पौडेलकका

गुञ्जन फिल्मको नयाँ पोष्टर सार्वजनिक

आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउँने फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार प्रसार समेत ब्यापक बनाएको छ ।यस्तैमा फिल्मको

सिनेमा ‘ह्यारी की प्यारी’को प्रदर्शन मिति घोषणा

सिनेमा ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको तीन पोस्टर सार्वजनिक गर्दै

सिनेमा ‘मनसँग मन’को प्रदर्शन मिति घोषणा

अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनित लभस्टोरी सिनेमा ‘मनसँग मन’को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारीका कारण पटक-पटक प्रदर्शन स्थगन भएको

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘२.० छड्के’को प्रदर्शन मिति घोषणा

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘२.० छड्के’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार पोस्टर सार्वजनिकक गर्दै फागुन १९ गतेलाई प्रदर्शन

फिल्म मीलनको प्रदर्शन अब मंसिर ९ गते हुने

फिल्म मीलनको प्रदर्शन मिति परिवर्तन भएको छ । अब मंसिर ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने छ । यसअघि कार्तिक १८ गतेबाट आउने भनिएको थियो ।

सिनेमा ‘महापुरूष’को प्रदर्शनको ५ दिन अगावै आइतवार काठमाडौंमा ग्रान्ड प्रिमियर आयोजना

भाइटीकाको भोलीपल्टबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘महापुरूष’को प्रदर्शनको ५ दिन अगावै आइतवार काठमाडौंमा ग्रान्ड प्रिमियर आयोजना गरियो । प्रिमियर भन्दा केही दिन अगाडि नाम चलेका

सिनेमा के घर के डेरा भोली शुक्रबारबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदै

दीपेन्द्र के खनाल निर्देशित सिनेमा के घर कके डेरा भोली शुक्रबारबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमाको बुधबारबाट मल्टिप्लेक्स हलहरुले अग्रीम टिकट बुकिङ समेत

रामबाबु गुरुङ निर्देशित सिनेमा ‘फुलबारी’को प्रदर्शन मिति घोषणा

रामबाबु गुरुङ निर्देशित सिनेमा ‘फुलबारी’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी फागुन ५ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । यो मितिमा