The Cinemax Hub

रिलिज डेट

टेक पौरखी राई निर्देशित नयाँ चलचित्र ‘मिलन’को प्रदर्शन मिति तोकिएको छ

टेक पौरखी राई निर्देशित नयाँ चलचित्र ‘मिलन’को प्रदर्शन मिति तोकिएको छ । मंगलबार चलचित्रको फर्स्टलुक सार्वजनिक गर्दै कात्तिक १८ गते चलचित्र प्रदर्शन गरिने जानकारी गराइयो

चलचित्र ‘बुलाकी’ फागुन १९ गते प्रदर्शन हुने भएको छ

चलचित्र ‘बुलाकी’ फागुन १९ गते प्रदर्शन हुने भएको छ । केही महिना अगाडि नै कात्तिक १८ गतेलाई प्रदर्शन गर्ने घोषणा गरिएको भए पनि मंसिरमा हुन